न्यूरोडको उपहार फर्निचरको गोदाममा आगलागी

पाेखरा | फागुन २४, २०८१

न्यूरोडको उपहार फर्निचरको गोदाममा आगलागी

पोखरा:  पोखरा न्यूरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहान आगलागी भएको छ । 


आज बिहान  फर्निचरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


कास्की प्रहरीका अनुसार पोखरा न्यूरोडस्थित १४ नम्बर सडकमा दिपक मानन्धरले सञ्चालन गरेको फर्निचरमा आगलागी भएको हो । प्रहरी, शसस्त्रप्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ । 

 

आगलागीबाट फर्निचरमा रहेका तयारी सामग्रीहरु र काठहरुमा जलर क्षति भएको छ । आगलागीको कारण र क्षतिको विवरण भने खुल्न बाँकी छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्